युवराज गुरुङ कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिमा मनोनित

लण्डन । नेपाली जनसम्पर्क समिति वेलायतका सभापति युवराज गुरुङलाई नेपाली कांग्रेसले औपाचारिक रुपमै निर्वाचनमा खटाएको छ । मंसिर महिनामा हुने प्रतिनिधी सभा र प्रदेशसभाको निर्वाचनका लागि गुरुङलाई देश व्यापी रुपमा हुने निर्वाचन गतिविधीमा संलग्न गराउने उदेश्यले केन्द्रीय निर्वाचन परिचालन समितिको सदस्यमा चयन गरिएको नेपाली कांग्रेसले जनाएको छ । पार्टी कार्यालयद्धारा विहीवार जारी पत्रअनुसार संघीय लोकतन्त्र … Continue reading युवराज गुरुङ कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिमा मनोनित